गृह · शब्दकोश

संरक्षण

[ना.]

१. राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा; बचाउ; जगेर्ना

२. रेखदेख गर्ने काम; हेरविचार

⟵ फेरि सूचीमा जानुहोस्