गृह · शब्दकोश
१. अवसर; अनुकूलता; सन्जोग।
२. काम गर्न सुहाउँदो समय; बेला; बखत।
३. घटित भएको स्थान; घटनास्थल।
⟵ फेरि सूचीमा जानुहोस्