गृह · शब्दकोश

तराजु

[ना.]

फलामे डन्डीमा दुईतिर साङ्लीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने एक यन्त्र; तुलो।

⟵ फेरि सूचीमा जानुहोस्