गृह · शब्दकोश

पछाडि

[नायो.]

१. पछि।

२. जुत्ताको खुरातिर पर्ने कुर्कुच्चाको भाग।

३. पछाड।

४. पछिल्तिर; पछि; पश्चात्।

⟵ फेरि सूचीमा जानुहोस्