शब्दको अंश; आफैमा मात्र अर्थ स्पष्ट नहुने प्रायः समास भएका शब्दमा देखिने शब्दको एक खण्ड वा अंश; बद्धशब्द।