धान:

[ना.]

१. ध्यान

२. वास्ता

l" style="color: #0f62fe; text-decoration: underline;">मुखबाट धेरै गेडा भएका बाला लाग्ने, खेतमा हिलो पारेर उमारिएको बिउ रोपिने वा बुगुल्टो माटोमा गेडै छरेर उमारिने, ओखली, ढिकीमेसिनले कुटेर चामल बनाइने कालो, रातोपहेँलो रङका गेडा लाग्ने एक जातको प्रमुख अन्न