कचौरी

[ना.]

१. सानो कचौरा

२. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्रायः काँचको)।

३. हे. कचौडी