गृह · शब्दकोश

पालक

[ना.]

हरिया मध्यम खालका पात हुने एक प्रकारको साग; प्रायः हिउँदमा लगाइने एक प्रकारको साग; पालुङ्गो।

[वि.]

१. गोठालो।

२. पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक।

३. मालिक।

४. राजा।

५. पालन गर्ने; पाल्ने।

[ना.]

१. फलको मसलादार रस; सर्बत।

२. मादकपदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्