गृह · शब्दकोश

धोक्रो

[ना.]

सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो; बोरा।

⟵ फेरि सूचीमा जानुहोस्