गृह · शब्दकोश

जाडो

[ना.]

१. चिसोको अनुभव; ठन्डीको अनुभव।

२. चिसोपन; ठन्डी।

३. ठन्डा मौसम; शीतकाल।

⟵ फेरि सूचीमा जानुहोस्