गृह · शब्दकोश

फग्लेँटो

[ना.]

१. अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग।

२. काठ, बाँस आदिको आधा भएको वा छुट्टिएको चेप्टो भाग; खापा।

३. जाँतो, घट्ट आदिको एक चक्का।

४. दैलाको दुई पल्लामध्ये एक पल्ला; द्वारको एक भाग।

⟵ फेरि सूचीमा जानुहोस्