गृह · शब्दकोश

याम

[ना.]

१. प्रचलित घडीका हिसाबले तीन घण्टा र पानीघडीका हिसाबले साढे सात घडीको समय; प्रहर।

२. बेलाबखत; मौसम।

३. समय; काल।

⟵ फेरि सूचीमा जानुहोस्