गृह · शब्दकोश

तुसारो

[ना.]

१. जमेको झरी वा सो झरी भुईँमा जमेर थुप्रिएको अवस्था; हिउँ; हिमकण।

२. जमेको पानी; ठाँटो; बरफ।

३. जाडाका मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपातमा पर्ने सेतो वस्तु; जमेको शीत।

[ना.]

कमलो काठ हुने सेता र हरिया पात हुने डाले घाँस।

⟵ फेरि सूचीमा जानुहोस्