गृह · शब्दकोश

शीत

[वि.]

१. ठन्डीको अवस्था वा अनुभव; जाडो; चिसो।

२. रातमा जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस।

३. नचलमलाउने; अल्छी।

⟵ फेरि सूचीमा जानुहोस्