परिभ्रमण
[ना.]
१.
चारैतिर
घुम्ने
वा
चक्कर
लगाउने
काम
।
२.
परिधि
;
घेरो
।
३.
यताउति
जाने वा
घुमफिर
गर्ने
काम
।