गृह · शब्दकोश

थरी

[वि.]

१. किसिम; प्रकार।

२. गाईभैँसी बस्ने ठाउँ; थल।

३. पुरानो समयमा गाउँको मुखियाजस्तै एक पद।

४. थरको; थर भएको।

[ना.]

छेत्री।

⟵ फेरि सूचीमा जानुहोस्