गृह · शब्दकोश
१. आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन; नवरात्री; नौरथा; दसैँ।
२. दुर्गाको पूजा; दुर्गार्चना।
⟵ फेरि सूचीमा जानुहोस्