साप्ताहिक

[वि.]

१. एक एक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र

२. प्रत्येक सप्ताहमा हुने; हरेक हप्ताको; हप्ताभरिको।

३. सप्ताहसम्बन्धी; सात दिनको; साताको।