गृह · शब्दकोश

सामयिक

[वि.]

१. नियत समयमा गरिने; ठिक समयमा हुने।

२. समयको; बेलाबखतको।

३. समयसुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुकूल।

⟵ फेरि सूचीमा जानुहोस्