गृह · शब्दकोश

सप्तमी

[ना.]

१. चान्द्रमासका शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको सातौँ तिथि।

२. व्याकरणमा आधार अर्थ बुझाउने सातौँ विभक्ति।

⟵ फेरि सूचीमा जानुहोस्