गृह · शब्दकोश

फूलपाती

[ना.]

१. आश्विन शुक्ल सप्तमीको दिन।

२. उक्त दिन दुर्गापूजाका निमित्त भित्र्याइने पत्र, पुष्प आदि।

३. फूल र पात।

⟵ फेरि सूचीमा जानुहोस्