गृह · शब्दकोश

प्रकाशन

[ना.]

१. कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि।

२. गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम।

३. पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ।

४. बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम।

५. सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन।

⟵ फेरि सूचीमा जानुहोस्