चिना
[ना.]
१. त्यसैका दाना वा फल; एक जातको कागुनो।
२. दुबाका जस्ता लामा पात र बन्साका जस्ता झुप्पादार फूल हुने एक प्रकारको सानो झार।
[ना.]
ज्योतिषशास्त्रअनुसार मानिसको जन्मका समयको ग्रहनक्षत्रहरूको स्थिति र तिनीहरूको आपसी सम्बन्ध (जसको आधारमा मानिसको भाग्यको निर्णय गरिन्छ) बारे लेखिएको कुण्डली आदिसमेत भएको कागज; जन्मपत्रिका; जन्मकुण्डली; चिन्हा; टिप्पन।