गृह · शब्दकोश

मासिक

[वि.]

१. मरेको वर्षदिनसम्म वा बर्खी नफुकुन्जेल प्रतिमास मृत्युतिथिमा गरिने श्राद्ध।

२. महिनावारी; तलब।

३. स्त्रीहरूको मासिक धर्म; रजस्वला।

४. प्रत्येक महिनामा हुने; प्रतिमास हुने।

५. महिनामा एक पटक निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका आदि)।

६. माससँग सम्बन्धित; मासको; महिनाको।

⟵ फेरि सूचीमा जानुहोस्