गृह · शब्दकोश

सङ्ग्रह

[ना.]

१. कुनै वस्तु एक ठाउँमा जम्मा गर्ने काम; एकत्रीकरण; सञ्चय।

२. विविध विषय वा रचना जम्मा गरी बनाइएको पुस्तक; सङ्कलन।

३. स्त्रीसँगको संसर्ग वा समागम।

⟵ फेरि सूचीमा जानुहोस्