गृह · शब्दकोश

टिपन

[ना.]

१. कुनै कामको छोटकरी विवरण।

२. जन्मेको दिन, राशि, नक्षत्र आदि लेखेको सानो कागज; छोटकरी चिह्न; जन्मपत्रिका; लग्नकुण्डली।

३. पैसा भुक्तानी गरेको सानो रसिद।

४. स्रेस्ताको टिपोट।

⟵ फेरि सूचीमा जानुहोस्