गृह · शब्दकोश

छिर्के

[वि.]

१. अर्काको कुभलो गर्ने नियतले गरिने जालझेल; चुक्ली; दाउपेच।

२. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (वस्तुभाउ, लुगाफाटा आदि)।

⟵ फेरि सूचीमा जानुहोस्