गृह · शब्दकोश

चौका

[ना.]

छोटा छोटा सिङ र खैरो वर्ण हुने एक जातको मृग।

[ना.]

१. चारैतिर बराबर गरी माटो वा काठबाट बनाइएको बस्ने ठाउँ वा साधन; चौको।

२. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ।

३. धर्मकार्यका लागि बनाएको मण्डप।

४. भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड।

[ना.]

पूजा गर्न लागेको स्थान।

⟵ फेरि सूचीमा जानुहोस्