काठपात

[ना.]

सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह; दाउरा, झिँजा आदि