गृह · शब्दकोश

काट्ने

[वि.]

१. त्यस्तो मानिस वा वस्तु।

२. असाध्य ठिहिर्‍याउने।

३. उछिनेर बोल्ने।

४. काट्नुपर्ने।

५. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने।

६. बिटसम्म आउने।

⟵ फेरि सूचीमा जानुहोस्