अर्धचन्द्राकार

[वि.]

१. अर्धचन्द्रको जस्तो आकार; अर्धवृत्ताकार

२. आधा बाटुलो