गृह · शब्दकोश

टुँडो

[ना.]

१. कलमका टाँकाको टुप्पो।

२. गहुँ, जौ, धान आदिमा हुने झुस।

३. चुच्चो।

४. मुख लागेर बोल्नेको मुख; चोथो।

[ना.]

खेतबारीको छेउको भिरालो जग्गा।

⟵ फेरि सूचीमा जानुहोस्