गृह · शब्दकोश

जगत्

[ना.]

१. कुनै पनि प्राणी वा जातिको समष्टिबोधक शब्द।

२. गतिशील संसार; विश्व; ब्रह्माण्ड।

३. लोक; दुनियाँ।

⟵ फेरि सूचीमा जानुहोस्