गृह · शब्दकोश

सारांश

[ना.]

१. आशय; तात्पर्य; अभिप्राय।

२. उपसंहार।

३. कुनै कुरो वा लेखको सङ्क्षिप्त रूप; तेरिज; मजबुन।

४. नतिजा; परिणाम।

५. सारभाग; निचोड; निष्कर्ष।

⟵ फेरि सूचीमा जानुहोस्