गृह · शब्दकोश

अमिश्रित

[वि.]

१. कुनै पनि चिज नमिसिएको; मिसावट नभएको।

२. शुद्ध; चोखो।

⟵ फेरि सूचीमा जानुहोस्