गृह · शब्दकोश
१. हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौँ।
२. अरू वस्तु वा कुरा नमिसिएको।
३. कुनै कलङ्क वा दाग नभएको; निष्कलङ्क; स्वच्छ।
४. छलकपट नभएको; पाप नभएको; निष्पाप।
५. विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो।
⟵ फेरि सूचीमा जानुहोस्