रसायनशास्त्र

[ना.]

पदार्थमा रहने अनेक रसतत्त्वको विवेचना वा विश्लेषण गर्ने विद्या; रसायनविज्ञान