टपरी

[ना.]

बाँसको सिन्काले गाँसेर बिट उठाई बनाइएको, साल आदिका पातको थालजस्तो भाँडो; ठहर