गृह · शब्दकोश

सिप

[ना.]

१. उपाय; तागत।

२. सहजता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औँला, खुट्टा र आँखाको सन्तुलनद्वारा गरिने कार्यशैली; निपुणता; कौशल; शिल्प।

३. हातले काम गरेर सामान तयार गर्ने धातु वा अन्य पदार्थसम्बन्धी कला; कारिगरी; हस्तकौशल।

⟵ फेरि सूचीमा जानुहोस्