गृह · शब्दकोश

विचारविमर्श

[ना.]

१. पक्ष र विपक्षमा गएर सोच्ने प्रक्रिया।

२. परस्परमा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; विचारमन्थन।

⟵ फेरि सूचीमा जानुहोस्