पारित

[वि.]

१. उत्तीर्ण भएको।

२. कुनै सभामा पेस गरेर विधिपूर्वक स्वीकृत भएको (विधेयक, प्रस्ताव इ.)।

३. नियमानुसार पास भएको।

४. परिणाम निस्केको।