गृह · शब्दकोश

तिथि

[ना.]

१. चान्द्रमान अनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका दिन।

२. श्राद्ध गरिने दिन; मिति।

⟵ फेरि सूचीमा जानुहोस्