गृह · शब्दकोश

अनुच्छेद

[ना.]

१. कमभन्दा कम वाक्यहरूको अनुक्रममा प्रस्तुत लिखित अभिव्यक्ति।

२. कानुनको दफा।

३. लामो अभिव्यक्तिको कुनै एक खण्ड; कण्डिका; प्याराग्राफ।

४. लेख वा प्रबन्धका बुँदाहरूमध्ये कुनै एक।

⟵ फेरि सूचीमा जानुहोस्