शुक्लपक्ष

[ना.]

औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कलाविम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमा पक्ष; सुदी