गृह · शब्दकोश
१. देवमन्दिरको प्रसादका रूपमा वा शोभाका निम्ति निधारमा लगाइने चन्दन, सिँदुर, अबिर, अक्षता आदि; तिलक।
२. हे. टीका।
टाउको।
दोष; कलङ्क।
⟵ फेरि सूचीमा जानुहोस्