गृह · शब्दकोश
१. चन्दन; टिको।
२. निधार, छाती र पाखुरामा लगाइने चन्दन, केसर आदिको चिह्न।
३. राज्याभिषेकको कर्म।
४. वैवाहिक सम्बन्ध बाँध्दा दुलही पक्षबाट दुलहालाई दिइने रीतभाँतअनुसारको द्रव्य।
५. होम गर्दा डढेको चरुको कालो टिको।
⟵ फेरि सूचीमा जानुहोस्