गृह · शब्दकोश
विशेष किसिमका रोग लाग्नबाट पहिलेदेखि जोगिन शरीरमा टिका लगाउने काम।
दुई पहाडका बिचको साँगुरो ठाउँ; खोच।
कसैप्रति मनभित्र गढेको अप्रिय वा दुःखद कुरो।
⟵ फेरि सूचीमा जानुहोस्