गृह · शब्दकोश

दशमी

[ना.]

१. चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि।

२. धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु।

३. मुक्ति; मोक्ष।

४. विजया दशमी।

⟵ फेरि सूचीमा जानुहोस्