गृह · शब्दकोश

दसैँ

[ना.]

१. असोजकात्तिकमा पर्ने बडादसैँ।

२. आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।

३. आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।

४. चैत महिनामा पर्ने चैतेदसैँ।

५. चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।

६. नेपालीहरूको सबभन्दा ठुलो राष्ट्रिय चाड; विजया दशमी।

⟵ फेरि सूचीमा जानुहोस्