माई

[ना.]

१. आराध्या स्त्रीदेवता; देवी

२. इलाम जिल्लामा रहेको एक नगरपालिका

३. पवित्र नदी

४. माता; आमा

५. शीतला; बिफर

६. सन्न्यासिनी; जोगिनी